चर्चित गायक किरण बाबु पुन र लोकप्रिय गायिका करिस्मा घर्ती मगरको मार्मिक प्रत्यक्ष दोहोरी हेर्नुहोस ।
हरेक हप्ता नयाँ भाकामा चर्चित कलाकारहरुको लाइभ दोहोरी मनास्लु रोधी घर प्रशारण भइरहेको छ । लोक पारखी मित्रहरुले आजै MANASLU TV मा subscribe गरि हामीसँग जोडिनुहोला । यहाँ हरुको सल्लाह सुझाबले अझै नयाँ नयाँ प्रस्तुतीहरु पस्कनेनै छौ ।