चर्चित गायिका भुमसरी पुनले भने फेसबुकमा एड गर ।

  मनास्लु पोष्ट  7008 पटक हेरिएको


सुन छहरी एफ,एम होलेरी रोल्पामा कुसल सञ्चालिकाको रुपमा चिनिने भुमसरी पुनले फेसबुकमा एड गर लोक दोहोरी गीत सार्वजनिक गरेकी छिन । गामबेशी म्युजिक प्रा.लिको प्रस्तुतिमा भुमसरी पुनको स्वर रहेको फेसबुकमा एड गर गीतमा दुर्गेश थापा र रिना थापाले जोडदार अभिनय गरेका छन ।
छोटो समयमै सर्वाधिक चर्चामा रहेकी भुमसरी पुनको चुरापोटे,मगरको बस्ति,तातो लाग्यो घाम,यो गाँउकी नानी,कोसिस,जिवन साथी,रामेछापको ठिटो,औठी हिराको,भोट्का,हेटौडाकी गोरखा गीतहरु बजारमा निकै चर्चा बटुल्न सफल रहेको छ भने हालसम्म उनले दुई दर्जन भन्दा बढि गीतमा स्वर दिएकी छिन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार