चम्किला मोडल हुन तारा पुन

  मन बहादुर पुन  1237 पटक हेरिएको

 

मोडलिङमा लाग्ने कोही पनि व्याक्ती मोडल नै वन्छु भनेर लाग्नेको संख्या निकै न्युन छन । रहर सवैमा हुन सक्छ पेशाका रुपमा अरु नै सोच्ने र रहरै रहरमा मोडलिङमा लागेर नाम र दाम कमाउनेहरु पनि धेरै छन । त्यो रहर र लक्ष्यको विधाको रुपमा लिएकी सुन्र्दता नृत्य र अभिनयमा पोख्त चम्किला मोडल हुन तारा पुन ।
रोल्पा नुवागाँउमा जन्मिएकी तारा पुनको मोडलिङ यात्रा भने विभिन्न कार्यक्रमहरुमा नृत्य प्रस्तुति दिदा दिदै अत्याधिक दर्शकको मायाले सुरु भएको हो । मलाई झुक्कायो कालो चस्माले गीतवाट मोडलिङ दुनियामा प्रवेश गरेकी तारा पुनले ठुल ठुला औठी किन्दियौला, रुप राम्रो भएर के गर्नुर लगाएत आधा दर्जन म्यूजिक भिडियोमा अभिनय गरिसकेकी छिन ।
मलेसिया भारत लगाएत नेपालको विभिन्न ठाउको कार्यक्रमहरुमा आफनो प्रस्तुति दिएकी तारा पुनले अभिनय गरेको गीत ओखर फोरम्ला आजभोली नै सार्वजनिक हुदैछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार