मन बहादुर पुन र जुनु पुनको स्वरमा ‘चिनाे’ सार्वजनिक(भिडियाे सहित)

MANASLU TV लाई subscribe गरिदिनुहोला ।

  Manaslu Post  6065 पटक हेरिएको

काठमाडौं । पत्रकार, गायक एवं चलचित्र निर्देशक मन बहादुर पुन र समाजसेवी एवं गायिका जुनु पुनको स्वरमा सजिएको  ‘चिनाे’ काैडा गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

मन बहादुर पुनको शब्दर लय  रहेको यस गीतलाई मनास्लु मिडियाले बजारमा ल्याएकाे हाे।

मन बहादुर पुनले यसअघि  दर्जनाै गीतमा संगीत र स्वर दिएका छन भने  दर्जनौं चलचित्र निर्देशन, निर्माण गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार