लाेक पारखीकाे राेजाइमा मनास्लु रोधी घर, हरेक हप्ता लोकप्रिय कलाकारको दोहोरी घम्साघम्सी

MANASLU TV लाई subscribe गरिदिनुहोला ।

  मनास्लु पाेष्ट  288 पटक हेरिएको

काठमाडौं । मनास्लु टेलिभिजनद्धारा सञ्चालित मनास्लु रोधी घरमा   लोकप्रिय लोक दोहोरी गायक गायिकाहरुको दोहोरी घम्साघम्सी लाईभ दोहोरी दर्शकले रचाउदै गइरहेका छन । मनास्लु रोधी घरमा खेलेको दोहोरी गायक गायिकाहरुको स्वरलाई मनपराउनेहरु देश तथा बिदेशमा तमाम नेपालीहरु छन् ।
हरेक हप्ता गायक देवीराम राना र भुमसरी पुनकाे  साथमा प्रशारण हुदै आइरहेको मनास्लु रोधी घरमा श्याम राना र बबिता गुरुङले गाएको बेसीतारी खेतैमा निकै चर्चित बन्न पुगेको छ । यस्तै चर्चित गायक किरणबाबु पुन र लाेकप्रिय गायिका करिस्मा घर्ती मगर लगायत लोकप्रिय लोक दोहोरी गायक गायिकाहरु, तिलक भट्टराइ, सुस्मिता मगर, निम शितल मगर, निरू लामा, अनिल नवाग, अनिसा गुरूङ,कृष्ण लामिछाने , सम्झना गुरूङ, कृष्ण पुन, मीना श्रीष, गाेपाल कुमार र सबु सरगमकाे दाेहाेरी घम्साघम्सी प्रशारण भइसकेकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार