‘मनास्लु टिभि’ले खाेजमुलक कार्यक्रम पर्दाभित्र प्रशारण गर्दै

MANASLU TV लाई subscribe गरिदिनुहोला ।

  मनास्लु पाेष्ट  3634 पटक हेरिएको

काठमाडौं । मनोरञ्जनका लागि चलचित्र, म्युजिक भिडियाे,बृतचित्र,अन्तर्वाता,राेचक खाेज मुलक समाचार हेर्ने दर्शकका लागि MANASLU TVले यहि महिनाबाट खाेजमुलक कार्यक्रम पर्दाभित्र प्रशारण गर्ने भएकाे छ । हरेक एपीसोडमा समसामयिक विषयलाई स्थान दिने पर्दाभित्रमा पहिलो एपिसोडमा प्रथम शहिद लखन थापा मगरकाे जन्म स्थान, सैन्य तालिमस्थलका बंकरहरूकाे बृतचित्र निमार्ण भइरहेकाे पर्दाभित्र कार्यक्रमका निर्देशक मन बहादुर पुनले बताएका छन ।

अब आफ्नै माेवाइलमै पनि फ्रेस भिडियाेको मज्जा लिन युट्युबमा गएरMANASLU TV क्लिक चरि subscribe गरे पछि विभिन्न एपीसोड उपलब्ध हुनेछ र आफुलाई मन परेको एपिसोड हेर्न पाइनेछ । 

MANASLU TV

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार