चर्चित गायिका भुमसरी पुनको लोक दोहोरी फेशबुकमा एड गर सर्बाधिक चर्चामा रहेको छ ा केहिदिन अघिमात्र सार्वजनिक गरेको गीतले करिव चारलाख दर्शकहरुको नजर पर्न सफल भएको छ ा
छोटो समयमै सर्वाधिक चर्चामा रहेकी भुमसरी पुनको चुरापोटे,मगरको बस्ति,तातो लाग्यो घाम,यो गाँउकी नानी,कोसिस,जिवन साथी,रामेछापको ठिटो,औठी हिराको,भोट्का,हेटौडाकी गोरखा गीतहरु बजारमा निकै चर्चा बटुल्न सफल रहेको छ भने हालसम्म उनले दुई दर्जन भन्दा बढि गीतमा स्वर दिएकी छिन ।