गडुल ध्वज गुरुङ (जिमी)को ‘भदौरे झरी’ सार्वजनिक

  मन बहादुर पुन  897 पटक हेरिएको

काठमाडौ । चर्चित गायक संगीतकार तथा रचनाकार गडुल ध्वज गुरुङ (जिमी) र लोकप्रिय गायिका गिता पाईजाको स्वरमा ‘भदौरे झरी’ बोलको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । भदौरे झरी गीतमा रमेश बिजिको शब्द रहेको छ भने गडुल ध्वज गुरुङ (जिमी)को संगीत रहेको छ ।
जुजु गुरुङको संगीत संयोजन, कर्ण संज्याल रेकर्डिङ,  सन्तोष पौडेल ध्वनी मीश्रण रहेको गीत जीनीयस म्यूजिकले बजार व्यावस्थापन गरेको छ ।
टेक छिरिड लामाको निर्देशन कोरियोग्राफी, योगेश दाहालको  छायांकन,  रोशन धितालको सम्पादन र कबिता बुढा मगरको सह निर्देशन रहेको गीतमा कृष्ण रसाल र काशी गुरुङको अभिनय रहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार