दशैंमा रित्तो काठमाडौं

  Manaslu Post  41 पटक हेरिएको

काठमाडौं : नेपालीहरूको महत्वपूर्ण पर्व दशैंमा काठमाडौं शहर भने सुनसान रहेको छ।  दशैंमा काठमाडौं उपत्यकामा सर्वसाधारणको चहलपहल निकै कमी आएको छ। यसै सयमा सरकार भने चिनियाँ राष्ट्रपतिको स्वागतको लागि शहर सरसरफाइ र मर्मतसम्भारमा लागेको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार