दुबै मिर्गौला फेल भएर मृत्यू भएका रबिन्द्रकाे परिवारलाई सहयाेग हस्तान्तरण(सहयाेगीकाेनामावली सहित)

  मन बहादुर पुन  450 पटक हेरिएको

मन बहादुर पुन

काठमाडाै ।  रुकुम पश्चिम बाँफिकोट गाउँपालिका ८ निवासी  परबिर बाँठा मगर् र रामसरी बाँठा मगर को कान्छो छोरा रबिन्द्र बाँठा मगर दुबै मिर्गौला फेलभइ लामो समयसम्म उपचार गर्दै गर्दा २०७६ साउन ३२गते काठमाडौमा दुखत निधन भयो ।

आर्थिक रुपले अत्यन्त कम्जोर रहेकाले उनको जिबन रक्षाका लागि गाउँ घर ,देश , बिदेशका आफन्त ,सुभचिन्तकहरुले मृर्गौला प्रत्यरोणको आबश्यक खर्च संकलन गरी प्रत्यारोणको अन्तिम तयारी पुरा गर्दै गर्दा काठमाडौमा निधन भयो ।

पिडित रबिन्द्रको लागि युकेमा समेत झुबलाल बाँठा मगरकाे नेतृत्वमा सहयोग अभियान संचालन भई आबश्यक रकम संकलन भएकाले उक्त रकम ढिला गरि मृत्यु पछि मृतक आमा बुबालाई राहत स्वारुप हस्तान्तरण गरिएको छ ।

साबिक दुलि गाबिस २ देउता खोला रुकुम निवासी हाल युके मा रहनु भएका झुबलाल बाँठा मगरको नेतृत्वमा संकलित उक्त रकम सामाजिक आभियान्ता तथा समाजबादी आदिवासी जनजाती महासंघ नेपालका केन्द्रिय महासचीव टेकम बाँठा मगर मार्फत आज२०७६असाेज२२गते मृतककै घरमा गएर हस्तान्तरण गर्नु भएको हो ।

युकेमा सहयोग गर्नु हुने सहयोगि दाताहरु बाट प्राप्त सहयोग रकम हस्तान्तरण गर्दै महासचिव टेकम बाँठा मगरले रबिन्द्र बचाउ अभियान सफल हुन नसकेकोमा दुख ब्यक्त गर्दै परिबारलाई सान्वना प्रदाध गर्नु भयो । जिबन पछि मृत्यु अनिवार्य भए पनि रबिन्द्र को अल्पायुमै मृत्यु हुन पुग्यो उक्त मृत्युले परिबारलाई मात्र होईन सहयोग गर्ने सहयोगि दाताहरु र हामी सबैलाई मर्माहत बनाएको छ। यस सोककाे घडीमा शाेकलाई सक्तीमा बद्ल्नुकाे बिकल्प नभएकाे भन्दै यो सहयाेग रकमले सानाे भएनी केही राहत हुनेछ त्यसका लागि सहयाेग अभियानमा साथ दिनुहुने सबै सहयोगी दाताहरुलाई धन्यवाद दिनु भयो ।

रबिन्द्र बाँठा मगर बचाउ अभियानमा युकेमा सहयोग गर्नु हुने सहयोगि दाताहरु निम्न अनुसार छ्न।

 

युके जम्मा युके पाउण्ड £८७१नेरू १२३६८५ हस्तान्तरण गरिएकाे हाे।

रबिन्द्र बाँठा मगर बचाउ अभियान मा युकेमा सहयोग गर्नु हुने सहयोगि दाताहरु निम्न अनुसार छ्न ।

१ टिकाराम बाँठा मगर £ १००

२ सर्केनी पुन £२५

३ झुपलाल बाँठा मगर £ १००

४ उमा बाँठा मगर £ २५

५ जीवन बाँठा मगर £ १५

६ जोहन बाँठा मगर £ १०

७ जुनिता बाँठा मगर £ २५

८ जगदीश चामलिंग राइ £२० धरान, युके

९ रिदेश मुखिया £१५, काठमाडौँ ,युके

१० इशवोर गुरुङ £२०, पोखरा,युके

११ नविन गुरुङ £१५, पोखरा,युके

१२ क्याप्टेन ललित थापा £३०, स्यांजा,युके

१३ रघुन पाहिम £२०, तेह्रथुम,युके

१४ कुमार राइ £३१, काठमाडौँ ,युके

१५ कृष्णा गुरुङ £२०, पोखरा, युके

१६ बिर प्रसाद घर्ति मगर £२५, रुकुम, युके

१७ क्याप्टेन गंगा बहादुर मल्ल ठकुरी £२५, प्युठान,युके

१८ क्याप्टेन सुरेश लिम्बु £२०, धरान, युके

१९ राजेन्द्र डी सी £२०, दाङ्ग, युके

२० अमर थापा £२५, रोल्पा, युके

२१ क्याप्टेन प्रताप घले £२५, गोर्खा, युके

२२ एन थेबे £१५, धरान, युके

२३ रबिन्द्र राइ £१५, धरान, युके

२४ गणेश आले £३५, इलाम , युके

२५ सुरेन्द्र राइ £२०, धरान, युके

२६ क्याप्टेन गोपाल सरु £३०, धरान, युके

२७ हिक्मत सिङ्ग रोका £२५, रोल्पा, युके

२८ मेजर अवतार श्रेष्ठ £२०, धरान, युके

२९ नेत्रलाल पुन मगर £२५, रोल्पा,युके

३० रिता राना मगर £२५, पर्बत, युके

३१ सहविर बुढा मगर £२५, सुर्खेत, युके

३२ हिमालय गुरुङ £२५, दाङ्ग,

यसै गरि कोरियाबाट देबेन्द्र बाठाँ मगरको नेतृत्वमा १७७११२ रकम जम्मा भएको थियो । सहयोग गर्नेहरुको नामावलीः

१. देबेन्द्र बाठाँ मगर बाफिकोट ८ रूकुम  २०००० won
२. नेत्र कुसारी बाफिकोट  ६, रूकुम     ११००००won
३ देब चन्द बाफिकोट  ३   रूकुम      १०००००won
४ रेख बहादुर बाफिकोट  ४   रूकुम       १०००००won
५ दिनेश खनाल बाफिकोट  ७   रूकुम      १०००००won
६ मदन कुसारी बाफिकोट  ८   रूकुम     ५००००won
७ लक्ष्मण खनाल बाफिकोट  ७   रूकुम     ३००००won
८ खगेन्द्र विष्ट मगर बाफिकोट  ७ रूकुम     ५१०००won
९ मानसिङ कुसारी सानोभेरी  ८  रूकुम      ५००००won
१० लाल बहादुर बुढाथोकी सानोभेरी ८ रूकुम     ५००००won
११ भुपाल कुसारी सानोभेरी ७ रूकुम    ६००००won
१२ कमल कुसारी सानोभेरी ७ रूकुम      ५००००won
१३ निर्मल कुसारी सानोभेरी ७ रूकुम          ५००००won
१४ मिलन कुसारी सानोभेरी ७ रूकुम    ५००००won
१५ ज्वलन्त प्रकाश के.सी सानोभेरी ७ रूकुम    ५००००won
१६ प्रशान्त विष्ट रुपन्देही   ५००००won
१७ प्रकाश मल्ल आठबिसकोट नगर पालिका   ५००००won
१८ केशव तिवारी स्याङजा   ३००००won
१९ सोम रासकोटीमगर पाल्पा   ५००००won
२० अमृत गिरी काभ्रे     २००००won
२१ कजथलनतज    १००००won
२२ सरोज गौतम    २००००won
२३ विष्णु लाया मगर   २००००won
२४ शुक थापा मगर दाङ   २००००won
२५ स्निका थापा मगर मोरङ    २००००won
२६ यम बहादुर खत्री गुल्मी    २००००won
२७ गोविन्द भुजेल स्याङजा    ३००००won
२८ जनक अधिकारी अछाम    ११०००won
२९ मुकेश देवान झापा    २००००won
३० मन बहादुर क्षेत्री पोखरा    ३००००won
३१ कपिल शर्मा गैरे चितवन   ५००००won
३२ होम परियार पोखरा    ३००००won
३३ सन्जिन थापा ललितपुर    ५००००won
३४ धनिराम तिवारी स्याङजा   ५१०००won
३५ रवि श्रेष्ठ धाडिङ   १००००won
३६ माधव न्यौपाने सुर्खेट   २१०००won
३७ रामय लामा दोलखा   २००००won
३८ पुष्पा मगर दाङ    ३००००won
३९ लक्ष्मण दहाल झापा    २१०००won
४० प्रलाद वली झापा    ५००००won
४१ प्रकाश गाहामगर पाल्पा    ३००००won

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार