नायिका वर्षा शिवाकोटीकाे विकीनीमा खिचिएको तस्विर

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मनास्लु पाेष्ट  375 पटक हेरिएको

काठमाडौं । नायिका वर्षा शिवाकोटीले सामाजिक सञ्जाल इन्स्टाग्राममा आफ्ना केही विकीनीमा खिचिएको तस्विर सार्वजनिक गरेकी छिन् ।

कथानक चलचित्र ‘चालबाज’मा काम गरिरहेकी वर्षाका कुनै पनि चलचित्र व्यवसायिक रुपमा सफल हुन सकेका छैनन् तर, पनि उनको कार्यव्यस्तता लोभलाग्दो छ । सुन्दरी नायिका वर्षालाई चलचित्रले चर्चामा नपु¥याए पनि विकीनी तस्विरको चर्चा भने राम्रै भएको छ । 

 

 

MANASLU TV

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार