जति हेरे पनि मनको रहर पुरा नहुने बबिताले किन जाने भए जान देउ भने ?

  मन बहादुर पुन  2315 पटक हेरिएको

मनास्लु पोष्ट

जति हेरे पनि कहिलै मनको रहर पुरा नहुने बबिता गुरुङको जाने भए जान देउ माया गीतको म्युजिक भिडियो र बबिताको स्वर सुनेर तिर्खा मेटिदैन गीत भनेको त आहा यस्तो पो गीत त कटक्कै मन छुने ।
भिरकोट नगरपालिका ३ स्याङजामा जन्मिएकी बबिता गुरुङ २०६२ देखि निरन्तर मौलीक लोक संगीतमा निरन्तरता दिइरहेकी छिन । देशका बिभिन्न ठाउँको कार्यक्रममा सहभागिता जनाइसकेकी बबिता गुरुङको स्वरमा सजिएको घुम्टेको लेक,सानु ,सालैजो,पानी तालैमा कौडा,फुल्छ हिलैमा,नौमती बजाउदै,मखमली फुलफुल्यो सुनाखरी,बसन्तऋतु काठेगीत,कसम खाउ,बनपाखा डुल्नलाई मौलीक दोहोरी गीतहरु बजारमा चर्चाको शिखरमा रहेको छ भने उनले हाल सम्म उनले करिब दुइ दर्जन गीतहरु रेर्कड गराई सकेकी छिन ।
पछिल्लो समयमा निकै चर्चामा रहेको राजु परियार र बबिता गुरुङको स्वरमा रहेका मौलीक गीत जानेभए जान देउ माया गीत बास्तबमा एक पटक हेर्नै पर्ने गीत बनेको छ । यो गीत जव हेरिन्छ तव मौलीकता आफ्नो सस्ंकृतिप्रति गर्ब लाग्छ । उनले भखरै जानेभए जान देउ माया युटुवमा सार्वजनिक गरेकी छिन ।

५०,१११

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार