रामसरा पुनकोे स्वर शिरफुलैमा

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मन बहादुर पुन  4401 पटक हेरिएको

मन बहादुर पुन
काठमाडौ । नेपाली मौलिक गीत गोठालोको जुनि शिरफुले गीतमा रामसरा पुनले स्वर दिएकीछिन । जादुमय स्वरकी धनि रामसरा पुनले मौरीबाजा सर्जक तथा गायक राम रसाइलीको शिरफुलैमा आफु सँग भएको प्रतिभा उजागार गर्ने मौका पाएकी हुन ।
धौलागीरी गाँउपालिका ३ मुना म्याग्दीमा जन्मेकी रामसरा पुन सानैदेखी मेलापात आफनो स्वर गुञ्जाउन्थिन तर उनि गायिका बन्नु पर्छ बन्छु भन्ने सोच भने सपना मात्र भएको बताउछन ।
उनको स्वरमा पृथक मौलिकता पन छ जति सुनु उति सुनौै लाग्ने मौलिक गायकी पन हुँदा हुँदै पनि अबसर नपाउदा ओझेलमा परिन ।
सर्जक राम रसाइली शव्द, लय, स्वर रहुको शिरफुले गीतमा रामसरा पुनको जादुमय आवाजले मौलिक लोक संस्कृतिलाई न्याय गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार