काठमाडौ, बैशाख २८ – प्रेस काउन्सिल नेपालले स्थानीय निर्वाचनका लागि निार्वचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता पुर्ण कार्यान्वयन गर्न सवै सञ्चारमाध्यम र सञ्चारकर्मीहरुलाई आग्रह गरेको छ ।
काउन्सिलका सहप्रशासकीय अधिकृत तथा सुचना अधिकारी दिपक खनालले बिहीबार एक अनुरोधपत्र जारी गर्दै निर्वाचन आचारसंहिता उल्घन हुने कुनैपनि गतिविधि नगर्न आग्रह गरेका हुन् ।