मोडल पुनम पाण्डे पक्राउ, अदालतमा पेश गरिँदै

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  एजेन्सी  317 पटक हेरिएको

भारतीय मोडल तथा नायिका पुनम पाण्डे पक्राउ परेकी छिन् ।

आइतबार लकडाउन उल्लंघन गरेपछि उनलाई मुम्बई पुलिसले पक्राउ गरेको हो ।पुनम बीएमडब्ल्यू कारमा आफ्ना साथीहरुसँग घुमिरहेकी छिन् ।

पुनममाथि सरकारी आदेशको उल्लंघन गरेको आरोप लागेको छ । पुलिसले पुनमका साथै उनका साथी सेम अहमदलाई पक्राउ गरेको छ ।

मुम्बई पुलिसका अनुसार पुनम र उनका साथीलाई मरिन ड्राइभ इलाकामा एक पाँच तारे होटल बाहिर पक्राउ गरिएको हो । पुलिसले उनको कार पनि जफत गरेको छ । आज उनलाई अदालतमा पेश गरिनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार