आधारशिविर (सोलुुुुखुुुुम्बुुुु) : (४९०० मी) को पोर्टर सेन्टर बन्द थियो आफ्नो पर्यटक ग्रुुुुप लिएर पुुुुगेका एक शेर्पा गाइडलाई आफ्नो भरियाको बास व्यवस्थापन गर्न समस्या भयो । उनले झण्डै डेड घण्टा तल पर्ने थुुुुक्लामा रहेको होटलमा भरियाको बास व्यवस्थापन गर्नुुुुभयो । क्याम्प भन्दा फरक सूचीमा राखिएको थुुुुक्लाको याक र कालापत्थर होटलमा भने भरियालाई बास दिन स्वीकार गरे पछि रातारात गरेर बासका लागि भरियालाई तल पठाए ।
यस्तो उदाहारण खुुुुम्बुुुुका लागि नौलो होइन । इविसी होटल लगायत झण्डै एक दर्जन बढी होटल लबुुुुचेमा भए पनि होटलमा भरिया नो ईन्ट्री भनिएको छ । भट्टीमा जाउ, यहाँ हुुुुदैन प्रत्येक होटल सञ्चालकले भरियालाई भन्ने शव्द हो । यसरी डलरको मुुुूल्यमा होटल कारोवार होस भन्ठान्दै विदेशी पर्यटक ल्याउने नेपालीलाई सम्मान गर्ने, नेपाली मात्र पुुुुगे अपमानजनक व्यवहार गर्ने, विना गाइडको विदेशी पर्यटक पुुुुगे अपशव्द प्रयोग गर्ने जस्ता व्यवहार खुुुुम्बुुुुका होटलका लागि नौलो होइन ।
होटल सञ्चालनसँगै कसरी सबैका लागि प्रभावकारी सेवा दिने भन्दा पनि कसरी रातारात लुुुुट माच्चाउदै पैसा बटुुुुल्ने भन्ने दौडमा मात्र होटल सञ्चालन गरेको पाएको स्थानीय बुुुुद्धवीर राईले बताउनुुुुभयो । पाहुुुुना ग्राहकको सम्मान कसरी गर्ने र होटल सञ्चालन गर्दा के के कुुुुरा आफ्नो दायित्व हो भन्ने बुुुुझ्नुुुु र बुुुुझाउनुुुु जरुरी रहेको उहाँले बताउनुुुुभयो । प्रशासनको अनुुुुगमन र नियमन पनि कमी भएकाले यस्तो अवस्था आएको उहाँको आरोप छ । पैसा बढी तिर्ने पर्यटकका लागि भने सम्मानको सिमै हुुुुदैन तर यस्तै व्यवहार एक्लो घुुुुम्न आएका पर्यटक, नेपाली पर्यटक र भरियामा किन हुुुुदैन के उनीहरु होटलका लागि दोषी हुुुुन त ? सम्पर्क अधिकृत पूर्णकुमार शेर्पाले प्रश्न गरे । यस्तो व्यवहारको प्रशासनले नियमन गर्नुुुु जरुरी रहेको र कसैले पनि मानवअधिकार हनन र उल्लंघन गर्न नपाउने उहाँको तर्क छ ।
सगरमाथा राष्ट्रिय निकुुुुन्जले भरिया बस्नका लागि छुुुुट्टै व्यवस्था गर्ने लक्ष्य राखे पनि यो प्रभावकारी नभएको भरियाहरुको भनाई छ । होटल सञ्चालन गर्न टेन्डरनै गरे पनि आफुुुु खुुुुसी होटल सञ्चालन गर्दा भरियाको बिचल्ली हुुुुने गरेको छ । होटल सञ्चालन गर्न न्यूनतम शुुुुल्कमा भरियालाई खानबस्न दिने भनिए पनि सादा दाल भातको चार सय रुपैयाँ लिने गरेको भारी लिएर हिडेका सोताङका चन्द्र कार्कीको आरोप छ । भरियासँग होटल खर्च होस् या एजेन्सीले होटलमा पैसा तिर्न रुजुुुुनै होस् तर भरियाले बास नपाउने गरेको उहाँको भनाई छ । ठुुुुलोभारी चुुुुइचुुुुइति बोकेर पुुुुगेको हुुुुन्छौ थकित शरीरले बास नपाए पछि खिन्न मान्नुुुु पर्ने बाध्यता छ उहाँले भन्नुुुुभयो ।
कानुुुुनी रुपमा भरियालाई उचाइ अनुुुुसार १५ देखि ३० किलोग्रामसम्म भारी बोक्न तोकेको छ तर एजेन्सीले ४० देखि ५० किलोग्रामसम्म भारी बोकाउने गरेको छ यसमा पनि सम्पर्क अधिकृत देखि प्रशासनले कुुुुनै चासो दिदैन बास समेत नपाउने समस्या उस्तै छ, यो खुुुुम्बुुुुमा भरियालाई दोस्रो दर्जाको मान्छे मान्ने चलनको अन्त्य गर्नुुुु पर्ने सोताङकै अर्का भरिया युुुुव बहादुुुुर बस्नेतले माग गर्नुुुुभयो । लुुुुक्लाबाट जहाजमा ओर्लिएका पर्यटकको भारी बोकेर सगरमाथा आधारशिविरसम्म पुुुुग्ने भरियाले सात दिनसम्म बास नपाउने चिन्ता बोकेर आधारशिविर पुुुुग्ने गर्छन ।
सूविधा सम्पन्न बनाइएका होटलमा सस्तो सुुुुलभ र पाहुुुुनाको सत्कार जस्ता अर्कषक नारा छुुुुटेको हुँदैन, तर व्यवहारमा भने उल्टो पाइन्छ । भारी बोकेर पुुुुगेका सोनाम ल्हाक्पा शेर्पा गुुुुनासो गर्छन भारी बोकेर होटलमा पुुुु¥याइ दिन्छौ तर त्यही होटलमा हामीलाई बस्ने सुुुुविधा दिइँदैन होटलमा त भित्र प्रवेश नै दिदैन । खुुुुम्बुुुु क्षेत्रमा पर्यटकको भारी बोक्ने सबै भरियाको गुुुुनासो यस्तै छ ।