दिलु सलामी, ज्ञानु राना र दिलसरा काउचाको तीज गीत ‘तीजको लहर छायो बरीलै’ सार्वजनिक

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मन बहादुर पुन  281 पटक हेरिएको

काठमाडौं । नेपाली माैलिक लाेक संगीतकाे क्षेत्रमा लामाे समय देखि निरन्तर लागिरहेकी लाेकप्रिय गायिका दिलु सलामी मगर, ज्ञानु राना मगर र दिलसरा काउचा मगरको  ‘तीजको लहर छायो बरीलै’  तीज गीत बजारमा आएको छ ।

तीजकाे अवसरमा सार्वजनिक भएकाे गीतमा दिलु सलामी मगर, ज्ञानु राना मगर काे शब्द र दिलसरा काउचा मगरको लय रहेकाे छ ।

चुमान काउचा मगरले मगरकाे एरेन्ज , रबिन मगरकाे मिक्सिंग रहेकाे छ ।

चुमान काउचा मगरले नै निर्देशन गरेको गीतको भिडियोमा उदीराम खड्काले कोरियोग्राफी र बसन्त महर्जनले छायांकन र  हुम गैरेले सम्पादन गरेका हुन ।

‘तीजको लहर छायो बरीलै’ ‘ गीतको भिडियोमा बिमता घर्ती मगर, खुशी बुढा मगर, लिजा मगर, देविका मगर, प्रिया मगर, निर्मला मगरको अभिनय छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार