सर्वोच्च शिखरमा पाँच हजारभन्दा बढी आरोहीका पाइला

  मनास्लु पोष्ट  630 पटक हेरिएको

 

काठमाडौं । विश्वको सर्वोच्च चुचुरो सगरमाथामा मानव पाइला पुगेको सोमबार ६४ वर्ष पुगेको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

न्युजिल्यानडका सर एडमन्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले २९ मे १९५३ मा पहिलोपटक सगरमाथाको चुचुरो टेकेका थिए । त्यसपछि प्रारम्भ भएको आरोहण यात्राका दौरान अहिलेसम्म ५ हजारभन्दा बढी आरोही सगरमाथा चुचुरोमा पुगेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार डिसेम्बर २०१४ सम्म ४ हजार ४ सय २८ आरोहीले सगरमाथा चुचुरोमा पुगेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार