स्यारोन रेग्मी र सेलिना दाहालको अभिनयमा “पियारा” सार्वजनिक (भिडियो सहित)

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मनास्लु पाेष्ट  174 पटक हेरिएको

मुनाल डिजिटलको प्रस्तुतीमा नयाँ सांगीतीक कोसेली पियारा सार्वजनिक भएको छ । यस गीतमा पुर्णिमा लामाको स्वर रहेको छ भने कृष्ण प्रसाद खतिवडा (प्रल्हाद)को शब्द, संगीत रहेको छ ।

स्यारोन रेग्मीको निर्देशन रहेको गीतमा अधिनायकमान शेरचनको छायांकन तथा सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा स्यारोन रेग्मी र सेलिना दाहालको अभिनय रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार