आँखा बाहिर निस्केको सुजनको उपचारको लागी सहयोग माग्दै

  मनास्लु पोष्ट  739 पटक हेरिएको


सल्यान शारदा नगरपालिका १२ का सुजन योगी महिनौ देखि विरामी भएर थला परेका छन । बालकको आँखाको नानी नै बाहिर निस्केपछि उनको अबस्था झनै गम्भिर बन्दै गएको छ । आर्थिक अबस्था निकै कमजोर भएको र घरमा बच्चाको आमा र बच्चाको हजुरआमा मात्रै भएकोले उपचारमा समस्या भएको हो । महिनौ उपचार गर्दा लाखौ ऋण लागे पनि बच्चाको उपचार हुन नसक्दा आफन्त पिडामा डुबेका छन । उपचारको लागि तिलगंगा आँखा अस्पताल काठमाडौ लादै गरेका बिरामी सुजनको उपचार गर्न सल्यानी युवा सञ्जाल सहयोगदातालाई सहयोग गर्न अनरोध गर्दै सञ्जाल सहयोग उठान लागीपरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार