गोरखा । चुमनुब्री गाउपालिका प्रोक गाब गोरखामा माउन्टेन चियलले कक्षा ६ सम्मको लागि बिद्यालय भबन निर्माण गर्न थालेको छ ।
भौगोलिक असुरक्षित भएको गाबमा सिमेन्त काठ प्रयोग गरि अत्याधुनिक भुकम्प प्रतिरोधक सुरक्षित र बैज्ञानिक तरिकाले भबन निर्माण थालिएको प्रोकका नव निर्वाचित अध्यक्ष पेमा डुण्डुपले बताएका छन ।
कक्षा ६ सम्मको निर्माण थालिएको बिद्यालयमा प्रोक, बि, गाब लगाएत विभिन्न ठाँउका बिधार्थीहरुले लाभ लिन सक्ने छन ।
पर्यटन क्षेत्रको विकास सँगै चुमनुव्री क्षेत्रका स्थानियहरुलाई शिक्षा क्षेत्रमा अगाडी बढाउने पेमाको जोड रहेको छ । उनले भने भवन मात्रै राम्रो भएर भएन गुणस्तरिय शिक्षाको लागी सबैले जोड दिनुपर्ने बताए ।