कतारमा गोरखा मुस्लिम एकता सेवा समाज  गठन 

  Manaslu Post  841 पटक हेरिएको

ध्रुब क्षेत्री दोहा : गोरखा मुस्लिम एकता सेवा समाज  कतार अभियानको  ७ जुलाई  २०१७ मा बसेको बिशेष बैठकले कतारमा  छरियर रहेका गोर्खाली मुस्लिम समुदाय  बिच रहदै आएको एकतालाई अझ प्रगाढ बनाउदै समुदाएको बिकाश र निकासको निम्ती एकबद्द तरिकाले अगाडी बढ्ने निर्णय गरि  बिगत केहि समयदेखी निस्कृय  रहदै आएको  संस्थालाई  नयां जोस जांगर र नयां ढंगले अगाडी बढाउने  प्रतिबद्दताका साथ केहि रिक्त पद पुरा गरि एक पूर्ण कमिटी  गठन गरेको  गोर्खा मुस्लिम एकता समाज का अभियन्ता तथा   महासचिब : इब्राहिम मियाँ ले बताए !
मियाँका अनुसार उपस्थित अभियन्ताहरु बाट अध्यक्ष : मुमजन मियाँ, प्रथम उपाध्यक्ष : कलिम मियाँ, द्वितिय उपाध्यक्ष : जुम्म दिन मियाँ   (करीम ) , त्रितीय उपाध्यक्ष : अक्बर  खाँ  मियाँ , महासचिब : इब्राहिम मियाँ , सचिब : मैबु मियाँ , सह सचिब  : अहमद रेजा मियाँ, कोषाध्यक्ष : मैबुब हुसेन मियाँ , सह कोषाध्यक्ष : नसिम मियाँ (जलाल मियाँ) , सदस्यहरु : हबिब मियाँ , अम्म दिन मियाँ , इब्राहिम मियाँ , सकिल मियाँ , सलिम मियाँ , मो अलि मियाँ , अमिर मोहम्मद मियाँ , आरिफ मियाँ , समिम मियाँ , समिर मियाँ , तेस्तै सल्लाहकार समिति मा : सल्लाहकार संयोजक : कमल दिन मियाँ , सल्लाहकार सचिब : मैनु दिन मियाँ साथै सल्लाहकार सदस्य : मो. करम दिन मियाँलाई  सर्ब सम्मत चयन गरेको छ! !
गोर्खा जिल्लाबाट कतार मा काम वा कुनै व्याबसाय गरेर बस्ने सम्पुर्ण इस्लाम धर्मावलम्बीहरुलाई एकता गरेर  कतार तथा जिल्लामा भएका समस्या प्रति सहयोग र सद्बाब बढाउने उदेस्यले सस्था  गठन भएको उल्लेख गर्दै सम्पुर्ण कतारमा रहेका मुस्लिम समुदायलाई यस संगठन मा एकता बढ्द हुन सस्था ले आवहान गरेको छ!

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार