आवाज बिहिनहरुको आवाज बनिन अनिता शाही

  मन बहादुर पुन  2961 पटक हेरिएको

नेपाली पत्रकारिता र मोडलिङलाई लक्ष्य र विधाको रुपमा लिएकी प्रस्तोता एवं अभिनयमा पोख्त नव प्रवेशी मोडल अनिता शाहीले दर्शन नमस्ते कार्यक्रमको शुभारम्भ गरेकी छिन ।
तातापानी ७ सुर्खेतमा जन्मिएकी अनिता शाहीको उद्दघोषण र मोडलिङ यात्रा भने विभिन्न कार्यक्रमहरुमा उद्दघोषण तथा नृत्य प्रस्तुति दिदा दिदै अत्याधिक दर्शकहरुको मायाले सुरु भएको हो ।
दुधपोखरी फिल्मस् प्रा.लिको व्यानरमा निर्मित सष्ट्रा, सर्जक र बिभिन्न व्याक्तिहरुसगँको भालाकुसारी रहने कार्यक्रम दर्शन नमस्तेमा नायक तथा मोडल जगत पटेल र मोडल श्याम क्षेत्री सँग अन्र्तर्वाता लिए्र औपचारिक रुपमा कार्यक्रम दर्शन नमस्तेको उद्दघाटन गरेकी थिइन ।

 

सम्पुर्ण नेपालीहरुको आवजलाई संसारभरि प्रस्फुटन गर्नको लागी दर्शन नमस्ते शुभारम्भ गरिएको कार्यक्रमका प्रबन्ध निर्देशक डिकेश मगरले बताए ।


सत्य तथ्य र निष्पक्षिय समचार सम्प्रेशन गर्न हरदम लागिरहने बताउने अनिता शाहीले कार्यक्रमको केहि भाग प्रशारण पछि नेपालको बिभिन्न गाउ बस्तीमा पुगि खोजमुलक समचार सम्प्रेसन गर्ने बताएकी छिन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार