नामावली संकलनको समयावधि बढाउन सत्तारुढ घटकको आग्रह

  मनास्लु पोष्ट  555 पटक हेरिएको

सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)ले प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हुने फोटोसहितको मतदाता नामावली संकलनको समयसीमा साउनभर बनाउन निर्वाचन आयोगसँग आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार