सिफल चौरमा शेर्पा समुदायको ल्होसार

  Manaslu Post  641 पटक हेरिएको

१६ फागुन, काठमाडौं । शेर्पा समुदायले ग्याल्बो ल्होसार नयाँ वर्षको रुपमा विभिन्न कार्यक्रम गरी मनाएका छन् । काठमाडौं उपत्यकामा बसोबास गर्ने शेर्पा समुदायले सिफलचौरमा भेला भएर ल्होसार मनाए ।
ग्याल्बो ल्होसार कार्यक्रमको प्रधानमन्त्री प्रचण्डले उदघाटन गरेका थिए । हिमालयन शेर्पा सांस्कृतिक केन्द्रले आयोजना गरेको कार्यक्रममा आदिवासी शेर्पा समुदाय परम्परागत पोशाक र साँस्कृतिक झाँकीसहित सहभागी थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार