प्रधानमन्त्री ओलीको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मनास्लु पाेष्ट  65 पटक हेरिएको

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली आह्वानमा आज सर्वदलीय बैठक बोलाएका छन्। बैठक शनिबार बिहान ११ बजेका लागि बालुवाटारमा बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

समसामयिक राजनीति, संसद अधिवेशन, कोरोना भाइरसको महामारीलगायतका विषयमा छलफल गर्न संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुलाई बैठकमा बोलाइएको छ ।

प्रधानमन्त्री ओलीले यसअघि गत मंसिर २३ मा पनि सर्वदलीय बैठक आह्वान गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार