आठ हजार १३६ थपिए, छ हजार ८९१ कोरोनामुक्त, १९६ को मृत्यु

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मनास्लु पाेष्ट  83 पटक हेरिएको

काठमाडौं, जेठ ४ गते । नेपालमा कोरोनाभाइरसका आठ हजार १३६ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा २० हजार २८६ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा छ हजार ८९१ सङ्क्रमित कोरोनामुक्त भएका छन् । सोही अबधिमा १९६ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले उल्लेख गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार