नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहका ‘बोल्ड’ तस्विर (फोटोफिचर)

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मनास्लु पाेष्ट  121 पटक हेरिएको

काठमाडौं । साम्राज्ञी राज्यलक्ष्मी शाह ‘बोल्ड’ अभिनेत्रीका रुपमा चिनिन्छिन् । बोल्ड यस अर्थमा कि उनी आफ्नो काममा ‘बोल्ड’ छिन् । केबल संख्या र पैसाका लागि अभिनय गर्दिनन् स्क्रिप्ट पढेर आफ्नो साथमा काम गर्ने कलाकार चित्त बुझ्यो भने मात्रै काम गर्दिन् ।

सिनेमा क्षेत्रमा हुने गरेका कुनै पनि विभेदविरुद्ध बोल्न सक्ने साम्राज्ञी एकसमय अभिनेता भुवन केसीका विरुद्ध यौन दुव्र्यवबहारको टिप्पणी गरेर चर्चामा आएकी छिन् । सामाजिक सञ्जालमा सक्रिया साम्राज्ञीका केही तस्विर हामीले उनकै फेशबुकबाट लिएका छौं । हेरौं उनका बोल्ड तस्विर ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार