१० र २१ मंसिरमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन कुन जिल्लामा कहिले ? (सूची)

  मनास्लु पोष्ट  574 पटक हेरिएको

निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाका निर्वाचन दुई चरणमा सम्पन्न गर्ने बिहीबार निर्णय गरेको छ।

१० मंसिरमा पहिलो चरणमा हिमाली र उच्च पहाडी ३२ जिल्ला तथा २१ मंसिरमा पहाडी र तराईका ४५ जिल्लामा दुवै निर्वाचन एकसाथ सम्पन्न गरिने आयोगले जानकारी दिएको छ।

हेरौं कुन जिल्लामा कहिले निर्वाचन?

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार