मन बहादुर पुन र राधिका हमालको स्वरमा झुम्के झुम्के पुतली बास

  Manaslu Post  407 पटक हेरिएको

काठमाडौ । मन बहादुर पुन र राधिका हमालको स्वरमा झुम्के झुम्के पुतली बास लोक दोहोरी सार्वजनिक भएको छ ।  यस गीतमा राम रसाइली, रमेश सेन्चुरी, करिष्मा घर्ती र गायत्री रानाले स्वरमा साथ दिएका छन ।

राम रसाइलीको शब्द तथा लय संकलन रहेको झुम्के झुम्के पुतली बास लोक दोहोरी गीतमा रमेश सेन्चुरीको संगीत संयोजन रहेको छ ।

म्यूजिक बैक नेपाल अनामनगर काठमाडौमा रेकडिङ भएको झुम्के झुम्के पुतली बास लोक दोहोरी गीतमा कृष्ण पुन र बिजय बुढाले रेकडिङ तथा मिक्सिङ गरेका हुन ।

सञ्चारकर्मी गायक, सर्जक राजकुमार रायमाझीको संयोजनमा निमार्ण भएको भिडियोमा मन बहादुर पुन, राम प्रसाद पाठक, राजकुमार रायमाझी, अमर रोका मगर, कमल वली, मेक बहादुर गुरुङ,हर्क घर्ती, राम रसाइली, रमेश सेन्चुरी, करिष्मा घर्ती र गायत्री राना, राम रसाइली, रमेश सेन्चुरी, करिष्मा घर्ती, गायत्री राना राम रसाइली, रमेश सेन्चुरी, करिष्मा घर्ती र गायत्री राना,बबिता गुरुङ, प्रिया राज्यलक्ष्मी शाह, पुर्णिमा राज्य लक्ष्मी शाहको अभिनय रहेको छ भने मरुभुमी नारायणले छायांकन गरेका हुन ।

भिडियो हेर्न तलको लिङ्क क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार