दाङको अर्जुन खोलामा डुबेर दुई बालकको मृत्यु

MANASLU TVलाई SUBSCRIBE गरिदिनुहोला ।

  मनास्लु पाेष्ट  86 पटक हेरिएको

दाङ : दाङको लमहीस्थित खोलामा डुबेर दुई जना बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा लमही नगरपालिका वडा नम्बर ४ अर्नवा निवासी अन्दाजी १० वर्षीय गुइठे कुमाल र सोही ठाउँ निवासी १२ वर्षीय ललित कुमाल रहेको प्रहरीले जनाएको छ।

मङ्गलवार दिउँसो साढे ३ बजे लमहीको अर्जुनखोला पुल मुनि नुहाउन गएको बेला खोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतकको शव अहिले लमही अस्पतालमा राखिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार