राष्ट्रपति भण्डारी अस्पताल भर्ना

MANASLU TVलाई SUBSCRIBE गरिदिनुहोला ।

  मनास्लु पाेष्ट  111 पटक हेरिएको

काठमाडौं- स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएकी छन्। राष्ट्रपति भण्डारी अस्वस्थ बनेपछि अस्पतालमा चेकजाँच भइरहेको छ।

उनका स्वकीय सचिव भेषराज अधिकारीले रुघा खोकी र ज्वरो आएपछि अस्पताल भर्ना गरिएको जानकारी दिए। उनका अनुसार भण्डारीलाई शुक्रबारदेखि रूघाखोकी र ज्वरो आएको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार