मन बहादुर पुनको निरन्तर साहित्यिक यात्रा

  Manaslu Post  844 पटक हेरिएको

सामाजिक समस्या र समाजभित्रको मानवीय मुल्यविघटन, यथार्थ र आर्दशबीचको बस्तुनिष्ठ जीवनदृष्टि तथा अनेक सामाजिक कुरीति र पीडाबाट मुक्तिको खोजी गर्ने प्रयासस्वरुप साहित्यकार मन बहादुर पुनको उपन्यास त्रिनेत्र प्रकाशनमा आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार