गोरखा क्षेत्र नम्बर २ को प्रारम्भिक नतिजा सार्वजनिक , बाबुराम भन्दा नारायणकाजी ३३ मतले अगाडि

  कल्पना थापा  583 पटक हेरिएको

गोरखा , चर्चामा रहेको गोरखा क्षेत्र नम्बर २ को प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ भन्दा ३३ मतले पछाडि छन्।
निर्वाचन आयोगले दिएको पहिलो मतपरिणामको नतिजा अनुसार बाबुरामले १३२ मत ल्याएका छन् भने नारायणकाजीले १६५ मत प्राप्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार