गोरखा क्षेत्र नम्बर १ मा माओवादी केन्द्रको अग्रता

  कल्पना थापा  847 पटक हेरिएको


गोरखा, गोरखा क्षेत्र नम्बर १ मा माओवादी केन्द्रले प्रारम्भिक अग्रता लिएको छ। गोराख क्षेत्र १ प्रतिनिधिसभा माओवादी केन्द्रका हरिराज अधिकारी ३५१ मत ल्याएका छन्। उनका निकटतम प्रटिद्वन्द्वी कांग्रेसका चीनकाजी श्रेष्ठ ३३० मत ल्याएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार