काठमाडौं – प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मत गणना भइरहदा गोरखा २ मा डा। बाबुराम भट्टराईले अग्रता लिएका छन् ।
उनले कम्युनिष्ट गठबन्धनका उमेदवार नारायणकाजी श्रेष्ठको सुरुवाती अग्रतालाई तोड्दै आफ्नो अग्रतालाई फराकिलो बनाएका हुन् ।
पछिल्लो पटक सार्वजनिक गरिएको मत परिणाम अनुसार डा. भट्टराईले २७४१ मत प्राप्त गरेका छन् भने, उनका प्रतिद्वन्द्वी श्रेष्ठले २३८० मत ल्याएका छन् ।