गोरखा २ मा स्थगित मतगणना फेरि सुरु, निर्वाचनमा खटिएका कर्मचारीलाई कारबाही गरिने

  कल्पना थापा  639 पटक हेरिएको


गोरखा २ मा मुचुल्कामा भन्दा मतपेटिकामा बढी मतपत्र भेटिएपछि स्थगित भएको मतगणना फेरि सुरु भएको छ।

मतपेटिकामा भएको मत गन्ने र गल्ती देखिएमा निर्वाचनमा खटिएका कर्मचारीलाई कारबाही गरिने सहमतिपछि मतगणना कार्य अघि बढ्ने भएको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार