काठमाडौं ४ बाट गगन विजयी

  मनास्लु पोष्ट  486 पटक हेरिएको


काठमाडौंस् काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ प्रतिनिधिसभा सदस्यका उम्मेदवार गगन थापा विजयी भएका छन्। उनले आफ्ना निकट्तम प्रतिद्वन्दि डा.राजन भट्टराईलाई ३ हजार ४ सय ११ मतको अन्तरले पराजित गरेका छन्।
थापाले कुल खसेको मतमा २१ हजार ५ सय ५१ मत प्राप्त गरेका थिए भने भट्टराईले १८ हजार १ सय ४० मत प्राप्त गरेका थिए।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार