पोखरा सरसफाई अभियानमा जुत्यो पुन समाज

  मन बहादुर पुन  910 पटक हेरिएको


पुन समाज पोखराको आयोजनामा पर्यटकियनगरि घाटपोखराको ७ क्षेत्रमा र पोखराको वारिपारी सरसफाई अभियान सुरु भएको छ । स्वच्छ वातावरण , स्वस्थ र सुन्दर हाम्रो जीवन, भन्ने मुल नारा सहित पोखराको सुन्दरतालाई जोगाइ राख्न सुरु गरेको सरसफाई अभियानमा चेतनशिल पुन समाज पोखरा, पुन युवा क्लब पोखरा, पुन आमा समुह पोखराका २७२ जनाको उपस्थितिमा सरसफाई सम्पन्न भएको छ । आज शनिवार पोखरा आसपास फालिएका पलास्तिक जन्य र विभिन्न प्रकृतिका फोहोरमैला सफा गरिएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार