गोरखा लापा्रकका सागर गुरुङ नेपालको खेलकुद बिकास,संर्मक्षण, सम्बद्धनको लागी निरन्तर १६ बर्षदेखि खेलकुद क्षेत्रमा लागिरहेका छन । उनले भारतमा ३ बर्ष क्रिकेट २ बर्ष फुटबल खेलसँगै सन २००३ देखि सोतोकाङ कराते सिकेका सागर गुरुङ सोतोकाङ कराते बाट ब्राउन बेल्ट ,ब्याल्क बेल्ट(शो डान)सम्म हासिल गरेका थिए ।
लगतै नेपाल फर्के सगै जापान नान्बुकाई सितोरियो कराते डो मा आबद्ध रहेर जापान नान्बुकाइ सितोरियो कराते डो बाट,२०१४मा ब्याल्क बेल्ट,(नि डान)प्राप्त गरे संगै अहिले सम्म क्योकुसिन करातेको प्रशिक्षक एवं कोचको भुमिका निर्वाह गरिरहेका छन ।
राष्ट्यि तथा अन्तराष्टिय्को बिभिन्न ठाउमा खेलकुदमा भाग लिइसकेका सागर गुरुङ जापान नान्बुकाइ सितोरियो कराते डो गोरखा जिल्ला अध्यक्ष समेत रहेरका छन भने उनले गोरखामा छिटै बिभिन्न खेलको प्रशिक्षण दिने तयारीमा रहेका छन ।
राष्ट्लाइ अन्तराष्ट््िय जगतमा चिनाउन र समृद्धितिर लान खेल जगतले पनि महत्वपुण भुमिका खेल्दछ भन्ने सागर गुरुङ बाचुन्जेल सम्म खेलकुद बिकासमा लागिपर्ने बताउछन ।