एमाले र माओवादी एकता वार्ता निर्णायक मोडमा पुर्‍याउने तयारी

  मनास्लु पोष्ट  600 पटक हेरिएको

काठमाडौं, २९ माघ – एमाले र माओवादी केन्द्रले एकता वार्तालाई निर्णायक मोढमा पुर्‍याउने तयारी गरेका छन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहालले दुई–तीन दिनभित्रै परिणाम आउने गरी निर्णायक वार्ता गर्ने जनाएका छन् भने एमालेले पनि नयाँ मोडालिटीसहित वार्तामा बस्ने तयारी गरेको छ ।

दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालबीच निरन्तर चल्दै आएको ‘वन अन वन’ छलफल अल्झिएपछि एमाले नेताहरुले नयाँ मोडालिटीका आधारमा छलफललाई टुंगोमा पुर्‍याउने निष्कर्ष निकालेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार