नेपाल कम्यूष्टि पार्टी माओवादीका महासचिव नेत्रबिक्रम चन्द विप्लबलाई पक्राउ पूर्जी काटिएको छ । भोजपुर जिल्ला अदालतले पक्राउ आदेश दिएपछि कपिलबस्तु प्रहरी कार्यलयले पक्राउ पुर्जी काटेको हो ।
भोजपुर जिल्ला अदालतको आदेश अनुसार नेत्रबिक्रम चन्द विप्लबको कपिलवस्तु जिल्ला शिवराज नंगरपालिका ९ मा रहेको घरमा पक्राउ पुर्जी टाँसिएको डिएसपी नरेन्द्रकुमार कार्कीले बताएकाछन ।