चर्चित म्युजिक भिडियाे निर्देशक होम धिताललाई मातृ शोक

  मनास्लु पोष्ट  868 पटक हेरिएको

चर्चित म्युजिक भिडियाे निर्देशक, तथा कलाकार  होम धिताललाई मातृ शोक परेको छ ।

नुवाकोट बेलकोट स्थायी घर भएका निर्देशक तथा कलाकार होम धितालको ममतामयी आमा बाला कुमारी धितालको ६८ बर्षको उमेरमा निधन भएको हो । आमा बालाकुमारी दम तथा उच्च रक्तचाप रोगबाट ग्रसीत हुनुहुन्थ्यो ।

 धिताल निर्देशक, कलाकार मात्र नभई धिताल फिल्मस  प्रा.लि का प्रबन्ध निर्देशक पनि हुन् । धिताल परिवार शोकमा डुबेकोले बैशाख २० गते सम्म अडियो, भिडियो सम्बन्धी कुनै पनि कार्य नहुने जानकारी रोसन धितालले मनास्लु पोष्टलाई बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार