काठमाडौ । नेपाली लोक पप र आधुनिक संगीत क्षेत्रमा गायन तथा संगीतमा क्रियाशिल रहदै आएका महेन्द्र थापा हिजो आज लोक तथा पप गीत गायनमा बेष्ट रहदै आएका छन ।
ठुलीभेरी नगर पालिका ४ डोल्पामा जन्मिएका महेन्द्र थापा बिधार्थीे जिबनमै स्थानिय स्तरमा हुने कार्यक्रमहरुमा आफ्नो गायन प्रस्तुतिले दर्शकहरुको मन जित्न सफल भएका थिए ।
बिभिन्न कार्यक्रमहरुमा गायन प्रस्तुती दिदै आएका महेन्द्र थापाले दाङ घोराहीमा आएर संगीत सिक्न सुरु गरेका थिए भने हाल्छु तिमलाई जेल लोक पप गीत रेर्कड गरेर औपचारिक रुपमा सांगीतिक क्षेत्रमा प्रवेश गरेका थिए ।
बादल माथीको गाउँ डोल्पामा जन्मेका गायक एवं संगीतकार महेन्द्र थापा को पछिल्लो लोक पप गीत दिलै साटौलाले उनलाई निकै चर्चामा पु¥यायो । उनको गायका लोक पप गीत हाल्छु तिमलाई जेलमा पुर्ण कला बि.सि र दिलै साटौलामा आरजु जि.सिले स्वरमा साथ दिएका छन भने पुस्कर सुनुवारले शव्द संगीत गरेका छन ।
निरन्तर गीत संगीत रेकडिङ यात्रा तय गरेका थापाले छिट्टै वजारमा झुम्का वाली ल्याउने तर्खरमा रहेका छन ।