नेपालगन्ज देखि डोल्पा सम्मको हवाईजहाज भाडा घटेयाे, डोल्पा बासीमा खुसि

  शुसिल कुमार बुढा  326 पटक हेरिएको

शुसिल कुमार बुढा

डोल्पा । नेपालको सबैभन्दा विकट मानिने हिमाली जिल्ला डोल्पामा यातायातको एक मात्र विकल्प हवाईजहाजको भाडा दर घटेको छ । नेपालगन्ज देखि डोल्पा सम्म पुग्दा ८५०० र डोल्पा देखि नेपालगन्ज सम्म ३८०० भाडा थियो ।

विहिवार देखि  दुवै तर्फको भाडा घटाएर सबै यर्लाइन्सले ५१०० का दरले लागू गरेका छन । एयरलाइन्सले आउन जानको भाडा घटाए पछि डोल्पा  बासीमा खुसि छाएको छ ।

यातायात माध्यम भनेकै एक मात्र हवाईजहाज  डोल्पामा तारा एयर, सिता एयर,गाेमा एयर, र मकालु  एयर सञ्चालनमा छन ।

नेपालको सबै ठाउमा मोटर बाटोले छोएको छ तर हुम्ला र डोल्पामा अजै सडक सन्जाल ले छोइसकेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार