गायक हरी डि.सिको मेरो हजुर सार्वजनिक

  मनास्लु पोष्ट  459 पटक हेरिएको

काठमाडाै । लामो समय देखि नेपाली मौलिक लोक संगीतको क्षेत्रमा गायन तथा शब्द संगीतमा क्रियाशिल रहदै आएका हरी डि.सि हिजो आज लोक तथा गायनमा बेष्ट रहदै आएका छन ।
सुकिदह गाउँपालिका ३ जिनावाङ रोल्पामा जन्मिएका हरी डि.सि बिधार्थीे जिबनमै स्थानिय स्तरमा हुने कार्यक्रमहरुमा आफनो गायन प्रस्तुत गर्दथे ।

बिभिन्न कार्यक्रमहरुमा गायन प्रस्तुती दिदै आएका हरी डि.सिले हाल सम्म एक दर्जन भन्दा बढि गीतमा श्ब्द, सगीत र स्वर रेकर्ड गराई सकेका छन । हरी डि.सिले पोखरा फेवाताल गीत रेकर्ड गराई औपचारिक रुपमा सांगीतिक क्षेत्रमा प्रवेश गरेका थिए ।

लोक संगीतको खानी रोल्पामा जन्मेका गायक हरी डि.सिका प्रदेशमा त सारै दुखः छ, मन परेकि मेरी सानी अलि काली छ एल्बम सर्वाधिक चर्चामा रहेका छन । कर्णप्रिय स्वरका धनि गायक हरी डि.सिको मेरो हजुर भर्खर युटुव च्यानलमा सार्वजनिक भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार