चर्चित गायिका विमला मगरको मौलिक मारुनी गीत दुई दिनको जिन्दगी सार्वजनिक (भिडियो सहित)

  मन बहादुर पुन  1023 पटक हेरिएको

काठमाडौं ।लोकप्रिय गायिका विमला मगरको दुई दिनको जिन्दगी गीतको र म्यूजिक भिडियो सार्वजनिक भएको छ । शनिबार राजधानीमा आयोजित एक समारोहबीच खानेपानी तथा सरसफाईमन्त्री विनामगरले सो म्यूजिक भिडियो औपचारिक रुपमा सार्वजनिक गरेकि थिइन ।

राजेश पायल राई र विमला मगरको स्वरमा रहे दुई दिनको जिन्दगी गीतमा प्रेमकृष्ण बजगाईको लय र शब्द,र शिलाबहादुर मोक्तानको संगीत संयोजन रहेको छ ।

दुई दिनको जिन्दगी गीतमा म्यूजिक भिडियोमा शेरबहादुर गुरुङ, रविन थापा मगर, नमिता घिसिङलगायतले अभिनय गरेका छन भने भुपेन्द्र गुरुङको निर्देशन, मधुर बस्नेतको छायांकन र प्रविण ढकालको सम्पादन रहेको उक्त म्यूजिक भिडियोको निर्माण नियन्त्रकरवितरण महेश राना मगरले गरेका छन । ।

सुमधुर स्वकी धनि बिमला मगरले कौडा उडाई लान्छ मिनि बसैले,बाचेकै छु एक्लै भयनी,बचनलेत घाम झार्यो जुन झार्यो,फुल वारि घुम्नलाई ,सालैज्यो तम्घासै बात मिनिबस छुत्यो, तिज को गीत कति राम्री चट्टै,सितलु दिने बर बर पिपल छाँयाले, भुइचलोले जस्ता चर्चित गीतहरु बजारमा ल्याइ सकेकि छिन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार