काठमाडौं, ३१ जेठ । नयाँ शक्ति पार्टी, नेपाल निकट युवा संगठन युवा शक्ति नेपालको विशेष संघीय भेला सम्पन्न भएको छ । पार्टी स्थापना दिवसको अवसर पारेर आयोजित भेलाले रमेश पोखरेलको नेतृत्वमा ६० सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । नवनिर्वाचित वरिष्ठ उपाध्यक्षमा भीम पराजुली, उपाध्यक्षमा ज्ञानु आचार्य, रामकृष्ण जैसी र निरज प्रधान रहेका छन भने महासचिवमा जिएस गुरुङ चयन भएका छन ।
यसैगरि सचिवमा विकास घिमिरे र राज थापा र कोषाध्यक्षमा मञ्जु गुरुङ निर्वाचित भएका छन । विशेष भेलाले ६० सदस्यीय केन्द्रीय समिति चयन गरेको छ ।
विधान अनुसार ७५ सदस्यीय केन्द्रीय समिति रहने युवा शक्तिमा बाँकी १५ सदस्य मनोनित गर्ने व्यवस्था रहेको छ । यसअघि राष्ट्रिय युवा अभियानको रुपमा स्थापित युवा संगठनले विशेष भेलाबाट नाम फेरेको हो ।
बुधबार नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले विशेष भेलाको उद्घाटन गरेका थिए ।
निर्वाचित पदाधिकारीको विवरण यस्तो छः
अध्यक्ष – रमेश पोख्रेल (गोरखा)
वरिष्ठ उपाध्यक्ष – भिम पराजुली सिन्धुपाल्चोक
उपाध्यक्षहरू – निरज प्रधान -आदिवासी जनजाति( काठमाडौ)
ज्ञानु आचार्य (महिला( चितवन)
रामकृष्ण जैसी (खसआर्य( जुम्ला)
रञ्जित चौधरी (मधेशी थारू( सप्तरी)
राजेश विद्रोही(दलित अल्पसंख्यक( सप्तरी)
महासचिवस् जिएस गुरूङ( प्युठान)
कोषाध्यक्षस् मञ्जु तामाङ( दोलखा)
सचिवहहरूः
विकास घिमिरे ( प्रदेश न.१ (धनकुटा)
मुकेश प्रसाद कुशवाहा( प्रदेश न.२ बारा )
नोर्पु तामाङ (प्रदेश न.३ रसुवा)
जगन्नाथ आर्यल (प्रदेश न. ४( नवलपुर)
राजेन्द्र जिसि (प्रदेश न. ५( गुल्मी)
जगन्नाथ उपाध्याय (कर्णाली प्रदेश)
रमेश थापा (प्रदेश न.७ कञ्चनपुर)
सदस्यहरूस् प्रदिप चौलागाई, देवराज भट्ट ( भक्तपुर), तारालाल धरेल, राजेश्वर रेग्मी ( चितवन), अजित तामाङ
सरस्वती उप्रेती (दोलखा), कृष्ण शर्मा (बाग्लुङ), मिना गौतम (तनहुँ) सुरेन्द्र पौडेल (स्याङ्जा), तेजु गिरी (गोरखा), नम्सु सुनारी मगर (नवलपुर), बासु भट्ट (गोरखा), रेखी गुरूङ (लमजुङ),
कल्पना बि.क. (बाँके) विषिका चौधरी (परासी), ऋषि पाठक (रूपन्देही), श्याम गहतराज (प्युठान), महेन्द्र सुनार (अर्घाखाँची), घनश्याम पोख्रेल (पाल्पा), हिमबहादुर शाही(दैलेख) टेकबहादुर भट्टराई (जाजरकोट), कुशल बुढा (जुम्ला) बासमति बि.क. (मुगु) राम प्र. बाहोरा (डोल्पा), भैरव बाहोरा (हुम्ला), धनबहादुर बुढा(बाजुरा), पुष्कर कुँवर(कञ्चनपुर) सोनिया राना (बैतडी), डम्मर ऐर (कञ्चनपुर), दिपकराज बराल (कैलाली), दिनेश बिष्ट (बझाङ)
मनोज पौडेल (मोरङ), समीर नाछिरिङ (सोलुखुम्बु) गिरिराज काफ्ले (उदयपुर) बालकुमार मुदेल (सुनसरी), सरोज श्रेष्ठ (झापा), योसा गुरागाई (महिला), शिव नारायण यादव (सुनसरी), अर्जुन कुमार यादव (सप्तरी), मिथलेश सिंह (महोत्तरी), बिरेन्द्र कुमार ठाकुर (सिराहा), शिशिर शाह (महोत्तरी), दिपेन्द्र प्र. यादव(पर्सा) रहेका छन ।