दिलकुमारीको मौलिक थाली गीत खुसी लाग्छ नेपाली हुनुमा दर्शकको रोजाईमा, हेर्नुहोस् भिडियो !

  प्रतिमा पुन  1102 पटक हेरिएको

             संवाददाता – प्रतिमा पुन

काठमाडौं । दिलकुमारी रामजाली गर्बुजाको खुसी लाग्छ नेपाली हुनुमा शीर्षक गीतको भिडियोले यूट्युबमा अपलोड भएको छोटो समयमै दर्शकको मन जितेको छ । राम गगनको शब्द तथा संगीत रहेको गीतमा मिना गर्बुजा र लाली बुढाथोकीको स्वर रहेको छ ।

उमेश गुरुङद्वारा निर्देशित उक्त भिडियोमा अभिनेत्री तथा थाली नृत्याङगना दिलकुमारी रामजाली गर्बुजाको मुख्य अभिनय रहेको छ भने उनलाई जालमाया बुढाथोकी ,पानु रोका, मिरा रामजाली ,किस्मत तामाङले साथ दिएका छन् । खुसी लाग्छ नेपाली हुनुमा गीतमा मधुर बस्नेतको छायांकन र सुजन शाहीको सम्पादन रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार