मनास्लु पोष्ट । एउटा फरक परिवेश अनि फरक कल्पना भित्रको प्रणयरुपी भाबको कथा बाचा २ जुन ताराको गाउँमा सार्वजनिक भएको छ आज युटुव च्यानल लगायत मिडियामा किरणबाबु पुनको संगीत तथा स्वर रहेको बाचा २ जुन ताराको गाउँमा रिलीज भएको हो ।
यस गीतमा एरेन्जर, कमल सौराग,रेकर्डिङ्ग, मिन राना, मिक्सिङ्ग,कुमार सानु पुन,बांसुरी, गोपाल देब,सारङ्गी , धर्म गन्धर्व,गितार, अनुप दास,सेक्सोफोन, मनोहर सुनाम,रिदम , भुवन गन्धर्व,स्टुडियो , शंकरा डिजिटल रेकर्डिङ्ग स्टुडियो,निर्देशन , बाबु राजा केसी,छायांकन , शम्भु चालिसे,ओज्मो , मधुर बस्नेत,ड्रोन , बिकाश,सम्पादन,नबिन घर्ती मगर,अभिनय, प्रेम थापा र अप्सना थापाले गरेका छन ।
लोकप्रिय गायक किरण बाबु पुन र संजिवनीको स्वरमा रहेको बहुप्रतिक्षित गीत बाचा २ जुन ताराको गाउँमालाइ कृष्ण फिल्मस् प्रा लिले बजार व्यावस्थापन गरेकाे छ ।